भोटेकोशीको विनाशकारी बाढीले देखायो विपद् तयारीको कमजोरी, सेनाले भन्यो– हामी तयार थिएनौँ

भोटेकोशी र बुढीगण्डकी करिडोरमा गएको विनाशकारी बाढीपछिको खोज तथा उद्धार कार्यमा नेपाली सेनासहितका सुरक्षा निकायले व्यापक रूपमा जनशक्ति र स्रोतसाधन परिचालन गरेको नेपाली सेनाले जनाएको छ । भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका प्रमुखहरूसँग भएको छलफलका क्रममा नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले बाढीपछिको खोज, उद्धार, राहत तथा पुनःस्थापनासम्बन्धी गतिविधिबारे जानकारी गराएका हुन् । समितिमा प्रस्तुतीकरण गर्दै स...
Read Complete Original Article
Published originally on फरकधार
Related News
भर्जिनियामा भेडाको अनौठो चर्तिकला, समातिएपछि मालिक खोज्दै प्रहरी
अमेरिकाको भर्जिनिया राज्यमा एउटा भेडाले प्रहरीलाई नै हैरान बनाएको छ। आवासीय क्षेत्रमा एक्लै डुलिरहेको भेडालाई नियन्त्रणमा लिन प्रहरी परिचालन गर्नुपरेको हो। भेडा समातिए पनि त्यसको मालिक भने पत्ता लाग्न सकेको छैन। घटना बुधबार (२८ अक्टोबर) को हो। मनासस पार्कस्थित ब्लूम्स क्रसिङ समुदायको न्यान्सी स्ट्रिट आसपास एउटा भेडा खुला रूपमा डुलिरहेको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। तर, भेडालाई नियन्त्रणमा लिने काम प्रहरीका ...

जनावर हेर्न गएकाहरू नै पिंजडामा छिर्नुपर्ने एम्स्टर्डमको अनौठो संग्रहालय
चिडियाखाना भन्नेबित्तिकै पिंजडाभित्र थुनिएका जनावर र बाहिरबाट तिनलाई नियालिरहेका मानिसको दृश्य सम्झना आउँछ । तर नेदरल्यान्ड्सको राजधानी एम्स्टर्डममा एउटा यस्तो संग्रहालय छ, जहाँ ठीक उल्टो दृश्य देख्न पाइन्छ । यहाँ मानिसहरू पिंजडाभित्र पुग्छन् भने जनावरहरू बाहिर स्वतन्त्र देखिन्छन् । एम्स्टर्डमको ‘आर्ट जू म्युजियम’ले चिडियाखानाको परम्परागत अवधारणालाई उल्ट्याएर आगन्तुकलाई नौलो अनुभव दिइरहेको छ । यद्यपि यहाँ देखिने जनावर जीवित भने होइनन्। प्राकृतिक ...

अमेरिकाको क्यारोलिनामा लुगा धुने पसलमा मृगको अनौठो इन्ट्री, लुगा धुन आयो कि हंगामा मच्चाउन ?
अमेरिकाको उत्तरी क्यारोलिनामा एउटा मृगले लुगा धुने पसलमा प्रवेश गरेर भागदौड मच्चाएको छ। तीव्र गतिमा दौडिएको मृगले एक महिलालाई ठक्कर दिनुका साथै पसलको सिसाको झ्याल फुटाएर भित्र पसेपछि त्यहाँ रहेका ग्राहकहरू अत्तालिएका थिए। घटना मंगलबार (२७ अक्टोबर) विन्स्टन–सलेम सहरको साउथ मेन स्ट्रिटस्थित ‘विशी वाशी लन्ड्री’ मा भएको हो। पसलको सुरक्षा क्यामेरामा कैद भएको घटनाको भिडियो सार्वजनिक भएपछि यसले चर्चा पाएको छ। सुरक्षा ...

ग्वाटेमालामा बनाइयो झन्डै दुई हजार किलोको सलाद, गिनिज बुकमा विश्वरेकर्ड
मध्य अमेरिकी देश ग्वाटेमालामा झन्डै दुई हजार किलोग्राम तौलको विशाल सलाद तयार पारेर नयाँ विश्वरेकर्ड कायम गरिएको छ। स्थानीय शेफ र स्वयंसेवकहरूको समूहले परम्परागत परिकार ‘फिएम्ब्रे’ बनाएर गिनिज वर्ल्ड रेकर्ड्समा नाम लेखाएको हो। ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीमा अक्टोबर २४ मा आयोजित कार्यक्रममा तयार पारिएको सलादको तौल १ हजार ९६२ दशमलव २ किलोग्राम अर्थात् चार हजार तीन सय २५ दशमलव नौ पाउन्ड रहेको ...

