भोजपुरबाट बराहक्षेत्र जाँदै गरेको जेटबोट दुर्घटना, एक बालक बेपत्ता

भोजपुर । भोजपुरको हसनपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ जाँदै गरेको जेटबोट दुर्घटना हुँदा एक बालक बेपत्ता भएका छन्। प्रारम्भिक जानकारीअनुसार जेटबोटमा सवार १३ जनामध्ये १२ जनाको उद्धार गरिएको छ भने एक बालक अझै बेपत्ता छन्। हतुवागढी गाउँपालिका–९ हसनपुरका वडाध्यक्ष सञ्जल राईले घटनाको पुष्टि गर्दै दुर्घटनापछि १२ जनाको उद्धार गरिएको र एक बालक बेपत्ता रहेको प्रारम्भिक जानकारी प्राप्त भएको बताएका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News
.jpeg)
चित्लाङमा कार्तिक नाच तथा भैरव रथयात्रा सुरु
राममणि दाहालमकवानपुर, कात्तिक ८ गते । मकवानपुरको ऐतिहासिक एवं पर्यटकीयस्थल चित्लाङमा आइतबारबाट कार्तिक नाच तथा स्वच्छन्द भैरवजात्रा सुरु हुँदैछ । हरेक वर्ष झै कोजाग्रत पूर्णिमाको अ... ...

एक्स्ट्रिमको क्यानमा एनपीएलको क्रेज
क्रिकेटमा आफ्नो मनपर्ने टोलीप्रतिको माया देखाउने तरिका धेरै छन्। कसैले टिमको जर्सी लगाउँछन्, कसैले झन्डा फहराउँछन् त कसैले मैदानबाटै चर्को हुटिङ गर्दै खेलाडीको हौसला बढाउँछन्। अब यही समर्थन देखाउने सूचीमा अर्को नयाँ तरिका थपिएको छ। त्यो हो, आफ्नो फेभरेट टिमको लोगो भएको एक्स्ट्रिम इनर्जी ड्रिंकको क्यान। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको रौनकल... ...

भोलिदेखि सुरु हुने एनपीएलको सम्पूर्ण तयारी पूरा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भोलिदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा क्यानले लिगको ९५ देखि... ...

राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा
भक्तपुर।बडादसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरी प्रसाद ग्रहण गरेका छन्। प्रथम महिला सविता पौडेलसहित राष्ट्र प्रमुखका रूपमा नवदुर्गा मन्दिरमा दिउँसो पुगेका राष्ट्रपति पौडेलले नवदुर्गाको विशेष पूजा गरी फर्किएका हुन्। राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सकल्प पूजा गराएका थिए। राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेका थिए। नवदुर्गाका ...


