भोजपुर । भोजपुरका ग्रामीण बस्तीहरुबाट समेत ढिकीजाँतो लोप हुन थालेको छ । आधुनिक प्रबिधिको बिकाससँगै परम्परागतरुपमा घरघरमा राखिएका ढिकीजाँतोहरु लोप हुदै जान थालेको हो । गाउँघरबाट समेत परम्परागतरुपमा रहेका ढिकीजाँतो लोप हुदै गएको अरुण गाउँपालिकाका स्थानीय सोमनाथ कोइरालाले बताए । उनले भने, ‘गाउँघरबाट समेत ढिकीजाँतो हराउँदै थालेको छ, …
भोजपुरका गाउँघरबाट समेत लोप हुदै ढिकीजाँतो

Read Complete Original Article
Published originally on आर्थिक न्यूज




_WSxDXg5WJ9.jpg)

