पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले नेपाल-भारतबिच भैरहवाबाट दुईतर्फी हवाई रुट सञ्चालन गर्ने सहमति सैद्धान्तिक रूपमा ठिक भए पनि भैरहवा र पोखरामा जहाज अवतरण गर्न सहज हुन्छ वा हुन्न भन्ने कुरा प्राविधिक निष्कर्षपछि मात्र थाहा हुने बताएका छन्। नेकपा एमालेका उपमहासचिवसमेत रहेका भट्टराईले बुधबार बिहान सामाजिक सञ्जालमार्फत ६५०० फिट भैरहवा र १...
भैरहवा र पोखरामा जहाज अवतरण सहज हुन्छ वा हुन्न, प्राविधिक निष्कर्षपछि मात्र थाहा हुनेछ : योगेश भट्टराई

Read Complete Original Article
Published originally on नेपालखबर





