Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

भैरहवाबाट दुईतर्फी हवाई रुट सञ्चालन गर्ने सहमति सैद्धान्तिक रूपमा ठिक छ : योगेश भट्टराई

Share:WhatsAppFacebookX (Twitter)Telegram
भैरहवाबाट दुईतर्फी हवाई रुट सञ्चालन गर्ने सहमति सैद्धान्तिक रूपमा ठिक छ : योगेश भट्टराई
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले भैरहवाबाट दुईतर्फी हवाई रुट सञ्चालन गर्ने सहमति सैद्धान्तिक रूपमा ठिक भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यस्तो जानकारी गराएका हुन्। उनले ६५०० फिट भैरहवा र १५ हजार फिट पोखरालाई उपयुक्त हुने सुझाव समेत दिएका छन्। ‘भैरहवाबाट दुईतर्फी हवाई रुट सञ्चालन गर्ने सहमति सैद्धान्तिक रूपमा ठिक छ। […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
आइपिएल २०२७ को अक्सनमा दश नेपाली खेलाडीको इन्ट्री
PoliticsJust now

आइपिएल २०२७ को अक्सनमा दश नेपाली खेलाडीको इन्ट्री

नेपाली क्रिकेटका लागि सुखद खबर आएको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२७ को अक्सनका लागि १० नेपाली खेलाडीले आफ्नो नाम दर्ता गराएका छन् । पछिल्ला केही संस्करणका अक्सनमा नेपाली खेलाडीले नाम दर्ता नगराएको अवस्थामा यसपटक भने १० खेलाडीले अक्सनमा सहभागी हुने इच्छा देखाएका हुन् । एसोसिएट राष्ट्रका ४२ खेलाडीले नाम दर्ता गराउँदा नेपालका १० खेलाडी पनि त्यसमा समेटिएका छन् । यसपटक ...

फरकधार
चुनावी पुनरागमनको खोजीमा कांग्रेस, तीन लाख कार्यकर्ता परिचालन गर्दै
PoliticsJust now

चुनावी पुनरागमनको खोजीमा कांग्रेस, तीन लाख कार्यकर्ता परिचालन गर्दै

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आगामी स्थानीय तह निर्वाचनको तयारीसँगै पार्टी पुनर्संरचना र संगठन सुदृढीकरणका लागि देशव्यापी अभियानमा जुट्दै छ । ‘हामी तयार छौँ’ नाम दिइएको अभियानमार्फत कांग्रेसले संगठनलाई चलायमान बनाउनेदेखि नागरिकसँग कमजोर हुँदै गएको सम्बन्ध पुनर्स्थापित गर्नेसम्मको लक्ष्य राखेको छ । १५औँ महाधिवेशनपछि नयाँ नेतृत्व र नीतिसहित अघि बढेको कांग्रेसले देशभरका ७५३ वटै स्थानीय तहमा केन्द्रीय प्रतिनिधि खटाउने तयारी गरेको छ ...

फरकधार
चीनको ऐतिहासिक अन्तरिक्ष उडान, पहिलो विदेशी यात्री पाकिस्तानी
PoliticsJust now

चीनको ऐतिहासिक अन्तरिक्ष उडान, पहिलो विदेशी यात्री पाकिस्तानी

चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई चिनियाँ र एक पाकिस्तानीसहित तीन सदस्यीय चालकदल बोकेको शेन्झाउ-२४ अन्तरिक्षयान सफलतापूर्वक प्रक्षेपण गरेको छ । यसलाई चीन-पाकिस्तान अन्तरिक्ष सहकार्यको ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ । पाकिस्तानी अन्तरिक्ष यात्री ४० वर्षीय मुहम्मद जिशान अली तथा चिनियाँ अन्तरिक्ष यात्री ५१ वर्षीय ताङ होङ्बो र ३९ वर्षीय वु यी उत्तरपश्चिमी चीनको जियुक्वान भूउपग्रह ...

फरकधार
अस्ट्रेलियामा अल्बानिजीलाई जनमतको झट्का, प्रधानमन्त्रीको रोजाइमा एङ्गस टेलर अगाडि
PoliticsJust now

अस्ट्रेलियामा अल्बानिजीलाई जनमतको झट्का, प्रधानमन्त्रीको रोजाइमा एङ्गस टेलर अगाडि

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीको जनसमर्थनमा उल्लेखनीय गिरावट आएको छ। पछिल्लो राष्ट्रिय जनमत सर्वेक्षणले सरकारको कार्यसम्पादनप्रति मतदाताको असन्तुष्टि तीव्र रूपमा बढ्दै गएको देखाएको छ भने प्रधानमन्त्रीको रोजाइमा विपक्षी लिबरल पार्टीका नेता एङ्गस टेलर अल्बानिजीभन्दा अगाडि देखिएका छन्। द अस्ट्रेलियनमा प्रकाशित सर्वेक्षणअनुसार प्रधानमन्त्री अल्बानिजीको कामप्रति ६४ प्रतिशत मतदाताले असन्तुष्टि जनाएका छन्। केवल ३३ प्रतिशतले मात्र उनको कार्यसम्पादनप्रति सकारात्मक धारणा राखेका छन्। यससँगै उनको शुद्ध ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement