इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानले रासायनिक हतियार बनाइरहेको दाबी गरेका छन्। तर त्यो सफल हुन नदिइने उनले बताएका छन्। काट्जले मंगलबार इजरायली पत्रकारहरूसँगको ब्रिफिङमा इरानले रासायनिक हतियार विकास गरिरहेको आरोप लगाएका हुन्। यद्यपि उनले आफ्नो आरोप पुष्टि गर्ने कुनै ठोस प्रमाण दिन सकेनन्। बीबीसी फारसीका अनुसार सरक...
इजरायलका रक्षामन्त्रीको आरोप : इरानले रासायनिक हतियार बनाइरहेको छ

Read Complete Original Article
Published originally on नेपालखबर






