काठमाडौं- नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरी सुरु गरेको सुनको असर्फी तथा चाँदीका सिक्का (मेडालियन) बिक्री तत्कालका लागि स्थगित गरेको छ । सिक्का खरिद गर्न आउने सर्वसाधारणको अत्यधिक भीड बढेपछि राष्ट्र बैंकले बिक्री प्रक्रिया रोकेको
भीडभाड बढेपछि राष्ट्र बैंकले रोक्यो सुनको असर्फी र चाँदीका सिक्का बिक्री

Read Complete Original Article
Published originally on आजको अर्थ






