काठमाडौं । यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ। समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले भारतको सामना गर्न लागेको हो। नेपाल र भारतबीचको खेल ओमानको अल अमेरातस्थित क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान पौने ११ बजे सुरु हुनेछ। प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यसहित नेपाली युवा टोली मैदानमा उत्र…
यु–१९ एसिया कप क्रिकेटमा आज नेपाल र भारत भिड्दै

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






