Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
Photo / Coverage: अनलाइनपाना

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४० रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५५ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५५ रुपैयाँ, आलु रातो (मुडे) ५५ रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ र सेतो आलु २८ रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज ८८ रुपैयाँ, लोकल गाजर ८० रुपैयाँ र तराई गाजर ५० रुपैयाँमा बिक्री भइरहेको छ । यस्तै बन्दा (लोकल) ३० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो मूला (हाइब्रिड) ३० रुपैयाँ, लाम्चो भन्टा ३० रुपैयाँ, डल्लो भन्टा ५० रुपैयाँ घिउ सिमी (लोकल) ५० रुपैयाँ र घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ५० रुपैयाँ रहेको छ । त्यसैगरी टाटे सिमी ६० रुपैयाँ, भटमासकोसा १०० रुपैयाँ, तितो करेला ७० रुपैयाँ, लौका ४० रुपैयाँमा कारोबार भइरहेको छ । रायोको साग ३० रुपैयाँ, पालुङ्गो साग ८० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, चकसूरको साग प्रतिकिलो १०० रुपैयाँ र हरियो प्याज २०० रुपैयाँ तोकिएको छ । कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ २६० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरिलो ७०० रुपैयाँ, न्यूरो ९० रुपैयाँ, ब्रोकाउली ९० रुपैयाँ, चुकन्दर ८० रुपैयाँ, सेलरी ४०० रुपैयाँ, पुदीना ६०० रुपैयाँ र गान्टे मूला १०० रुपैयाँ रहेको छ । यस्तै समितिले स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, स्याउ (मुस्ताङ्ग) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (जुम्ला) प्रतिकिलो २५०, केरा (नेपाली) प्रतिदर्जन १०० रुपैयाँ, केरा (मालभोग) प्रतिदर्जन १०० रुपैयाँ, कागती प्रतिकिलो १५० रुपैयाँ, अनार ३०० रुपैयाँ तोकिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बालबालिका मन्त्री बादीलाई सल्यानका राउटेले दिए परम्परागत भाँडा उपहार
Latest NewsJust now

बालबालिका मन्त्री बादीलाई सल्यानका राउटेले दिए परम्परागत भाँडा उपहार

सल्यान । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले सल्यानको बनगाड कुपिण्डे नगरपालिकास्थित नाम्रा क्षेत्रमा बसोबास गर्दै आएका राउटे समुदायसँग भेटघाट तथा प्रत्यक्ष संवाद गरेकी छिन्... ...

रातोपाटी
जीर्ण बन्दै भ्यु टावर
Latest NewsJust now

जीर्ण बन्दै भ्यु टावर

कालीकोट समाचारदाताकालीकोट, कात्तिक २० गते । कालीकोटको खाँडाचक्र नगरपालिका–७, पिलीडाँडामा करोडौँ लगानीमा निर्माण गरिएको पिली भ्यु टावर र युद्ध सङ्ग्रहालय संरक्षण र हस्तान्तरण अभावमा... ...

गोरखापत्र
चितवनमा रविको विरोधाभास अभिव्यक्ति: पार्टी र सरकारबिच समन्वय छ, आईजीपी फेर्नुको औचित्य सरकारले पुष्टि गर्ला
Latest NewsJust now

चितवनमा रविको विरोधाभास अभिव्यक्ति: पार्टी र सरकारबिच समन्वय छ, आईजीपी फेर्नुको औचित्य सरकारले पुष्टि गर्ला

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबिच कुनै पनि किसिमको समन्वय अभाव नरहेको दाबी गरेका छन्।  बिहीबार राति सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति लामिछानेले पार्टीले सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिने नीति लिएको बताएका हुन्।  पार्टी र सरकारका कामकारबाहीमा आवश्यकताअनुसार छलफल, सुझाव र स्पष्टता खोज्... ...

नेपालखबर
धरानको सुकुटीको स्वादमा लोभिए विदेशमा बस्ने नेपालीहरू
Latest NewsJust now

धरानको सुकुटीको स्वादमा लोभिए विदेशमा बस्ने नेपालीहरू

बाबुराम कार्की सुनसरी, कात्तिक २० गते । धरानको सुकुटीको स्वादले सुकुटी पारखीहरूको मुख रसाउने गरेको छ । पछिल्लो समय धरानमा सुकुटी मात्रै उत्पादन हुने गरेको छैन, सुकुटीबाटै स्वादिलो... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play