सल्यान । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले सल्यानको बनगाड कुपिण्डे नगरपालिकास्थित नाम्रा क्षेत्रमा बसोबास गर्दै आएका राउटे समुदायसँग भेटघाट तथा प्रत्यक्ष संवाद गरेकी छिन्...
बालबालिका मन्त्री बादीलाई सल्यानका राउटेले दिए परम्परागत भाँडा उपहार

Read Complete Original Article
Published originally on रातोपाटी






