काठमाडौं । त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालयले शैक्षिक वर्ष २०८३/०८४ का लागि स्नातकोत्तर तह पहिलो सेमेस्टरको भर्ना कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गरेको छ। विश्वविद्यालयका अनुसार मानविकी तथा सामाजिकशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र, कानुन संकाय तथा...
त्रिविद्वारा शैक्षिक वर्ष २०८३/०८४ का लागि स्नातकोत्तरको भर्ना तालिका सार्वजनिक

Read Complete Original Article
Published originally on रातोपाटी






