Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/भारतीय यात्रुले हंगामा गरेपछि बैंकक फर्कियो एयर इन्डियाको जहाज

भारतीय यात्रुले हंगामा गरेपछि बैंकक फर्कियो एयर इन्डियाको जहाज

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतीय यात्रुले हंगामा गरेपछि बैंकक फर्कियो एयर इन्डियाको जहाज

काठमाण्डु- बैंककबाट भारतको मुम्बई आउँदै गरेको एयर इन्डियाको विमान एक यात्रुले हंगामा गरेपछि बीच बाटोबाटै बैंकक फर्किएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार एयर इन्डियाको उडान नम्बर एआई २३३८ बुधबार राति ८स्२० बजे बैंककको सुवर्णभूमि विमानस्थलबाट मुम्बईका लागि उडेको थियो । तर, विमानमा सवार एक भारतीय यात्रुले असामान्य व्यवहार गर्दै हंगामा गरेपछि पाइलटले विमानलाई बैंकक नै […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

बाढी र पहिरोले गण्डकी र कर्णालीका सडक अवरुद्ध
ताजा खबरJust now

बाढी र पहिरोले गण्डकी र कर्णालीका सडक अवरुद्ध

काठमाडौँ। बाढी पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडक यातायात प्रभावित भएको छ। नेपाल प्रहरील प्रहरीले म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको जनाएको छ। त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका–२, ३ र ४ तथा नयाँपुल क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भएको छ। सोतिगाउँस्थित फलामे पुल बगाउँदा आरुघाटबाट धार्चे जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। गोरखाकै ...

नेपालन्युज
विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता
ताजा खबरJust now

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी। पछिल्लो मनसुनजन्य विपद्‌बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि आर्थिक स्रोत जुटाउनु प्रमुख चुनौती बनेको छ। बाढीपहिरोले मानवीय क्षतिसँगै निजी आवास र भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएपछि स्थानीय तहलाई पुनर्निर्माणको काम अघि बढाउन कठिन भएको हो। असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि आएको बाढीपहिरोले जिल्लाका सडक, पुल, खानेपानी, सिँचाइ, विद्युत् र सञ्चारका संरचनामा क्षति पुर्‍याएको छ। धेरै बस्ती पहिरोको ...

नेपालन्युज
रुस–युक्रेन युद्ध अन्त्य गर्न वार्ताको सम्भावना बढेको ट्रम्पको सङ्केत
ताजा खबरJust now

रुस–युक्रेन युद्ध अन्त्य गर्न वार्ताको सम्भावना बढेको ट्रम्पको सङ्केत

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्ने शान्ति सम्झौता लामो समयपछि पहिलो पटक सम्भावनाको नजिक पुगेको बताएका छन् । उनले वार्ता संवेदनशील अवस्थामा रहेकाले रुसमाथि थप प्रतिबन्ध लगाउँदा कूटनीतिक प्रयास प्रभावित हुन सक्ने उल्लेख गरे । ह्वाइट हाउसबाट दक्षिण क्यारोलिना प्रस्थान गर्नुअघि बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले सम्झौताको सम्भावना बढेका बेला प्रतिबन्ध लगाउनु उचित नहुने बताए । ...

केन्द्रबिन्दु
समय चिनाइरहेको भानु चोक
ताजा खबरJust now

समय चिनाइरहेको भानु चोक

भानु चोक केवल एउटा चौराहा मात्र होइन । यो धरानको धड्कन हो । जहाँ समय चल्छ, मानिस बग्छन् र कथा जन्मिन्छन् । यही चोकको बीचमा उभिएको छ घण्टाघर, जो धरानको पहिचान बोकेको एक सशक्त प्रतीक हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play