Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/भारतसँगको व्यापार सम्झौता टुंग्याउन भेनेजुएलाको 'तेल कार्ड' खेल्दै अमेरिका

भारतसँगको व्यापार सम्झौता टुंग्याउन भेनेजुएलाको 'तेल कार्ड' खेल्दै अमेरिका

10/22/2026, 12:12:30 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतसँगको व्यापार सम्झौता टुंग्याउन भेनेजुएलाको 'तेल कार्ड' खेल्दै अमेरिका

अमेरिका भारतसँग व्यापार सम्झौता टुंग्याउन चाहन्छ, भारतलाई सस्तो कच्चा तेल चाहिएको छ र अमेरिकी प्रशासन भेनेजुएलाको तेलका लागि ठूलो बजार खोजिरहेको छ । यी तीन स्वार्थ अहिले एउटै बिन्दुमा जोडिएका छन्- भारतको रिलायन्स इन्डस्ट्रिज । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बुधबार भारतको गुजरातस्थित रिलायन्सको जामनगर तेल प्रशोधन केन्द्रको भ्रमण गर्नुको रणनीतिक अर्थ यही हो । उनले भारतलाई तेल प्रशोधनको ‘महाशक्ति’ भन्दै प्रशंसा गरे र रिलायन्सलाई भेनेजुएलाको थप कच्चा तेल खरिद गरेर प्रशोधन गर्न आग्रह गरे । यो केवल ऊर्जा व्यापारको...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

नेपाल सरकारका वेबसाइट डाउन गराउने पीएचपी के हो? विश्वभरका ३ करोड वेबसाइट जोखिममा
ताजा खबरJust now

नेपाल सरकारका वेबसाइट डाउन गराउने पीएचपी के हो? विश्वभरका ३ करोड वेबसाइट जोखिममा

काठमाडौं । वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा भेटिएका गम्भीर सुरक्षा कमजोरीका कारण विश्वभर करिब तीन करोड वेबसाइट प्रभावित हुन सक्ने साइबर सुरक्षा विज्ञले चेतावनी दिएका छन् । नेपालसहित संसारभरका करोडौं सरकारी साइट बन्द छन् । बेलायती साइबर सुरक्षा विज्ञ तथा युनिभर्सिटी अफ सरेको सेन्टर फर साइबर सेक्युरिटीका प्राध्यापक एलन वुडवर्डका अनुसार, यी कमजोरीको दुरुपयोग गरेर आक्रमणकारीले ...

केन्द्रबिन्दु
बाढीपहिरोले क्षति सडक तथा पुल मर्मतका लागि सिफारिस
ताजा खबरJust now

बाढीपहिरोले क्षति सडक तथा पुल मर्मतका लागि सिफारिस

तनहुँ। गत असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले तनहुँका विभिन्न सडक, पुल तथा कल्भर्टमा क्षति पुर्‍याएको छ । क्षति भएका संरचनाको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि जिल्ला विपद् व्यवस्थापन समितिले सम्बन्धित निकायमा सिफारिस गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार बाढीपहिरोबाट क्षति पुगेका सडक तथा संरचनाको विवरण संकलन गरी आवश्यक पुनर्निर्माण ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play