काठमाडौं । एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपालले यूएईलाई ६ विकेटले हराउँदै पहिलो जित निकालेको छ। भारत ‘ए’सँग पहिलो खेलमा ३०६ रनको फराकिलो हार बेहोरेको नेपालले दोस्रो खेलमा यूएईलाई सहजै पराजित गर्दै प्रतियोगितामा पुनरागमन गरेको हो। कतारको दोहास्थित विज्ञान तथा प्रविधि विश्वविद्यालयको मैदानमा आइतबार भएको समूह ‘बी’ को ख…
भारतसँगको लज्जास्पद हारपछि नेपालको पुनरागमन, यूएईलाई ६ विकेटले हरायो

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






