काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको सोमबार संयुक्त रूपमा शिलान्यास गर्ने भएका छन्। भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह र मोदीले नयाँदिल्लीबाट डिजिटल माध्यममार्फत आयोजनाको शिलालेख अनावरण गर्ने कार्यक्रम तय भएको हो। एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी…
बालेन र मोदीले सोमबार संयुक्त रूपमा ६६९ मेगावाटको तल्लो अरुण शिलान्यास गर्दै

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





