भारत विश्व क्रिकेटको आर्थिक, प्राविधिक र संस्थागत शक्तिकेन्द्र हो भने नेपाल क्रिकेटमा तीव्र गतिमा अघि बढिरहेको उदीयमान राष्ट्र हो । नेपालले भारतसँग खेलकुद सहकार्यलाई केही खेल सामग्री, खेलाडीको प्रशिक्षण वा मैत्रीपूर्ण खेलमा मात्र सीमित राख्नु हुँदैन । यसलाई दीर्घकालीन क्रिकेट विकासको अवसर बनाउनुपर्छ ।
भारतसँगको क्रिकेट कूटनीति : बालेनको भ्रमणमा नेपालले राख्नुपर्ने ४ प्रस्ताव

Read Complete Original Article
Published originally on अनलाइन खबर






