३ मंसिर, काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले वर्तमान सरकार विचौलियाहरूले चलाइरहेको आरोप लगाएका छन् । अहिले सरकार प्रधानमन्त्रीले नभई प्रधानमन्त्रीको सचिवालयले चलाएको र सचिवालयका व्यक्तिहरू सबै विचौलियासँग जोडिएको उनको आरोप छ । संविधान, कानुन र राज्यका संस्थागत संरचनाले नचिनेका व्यक्तिहरूले राज्य सञ्चालनमा हस्तक्षेप गरिरहेको उनको आरोप छ । प्रधानमन्त्रीको सचिवालयका व्यक्तिहरूले पक्राउ परेका…
कानुनले नचिनेका मान्छेहरूले राज्यका अंगलाई बेवकुफ बनाइरहेका छन् : महर

Read Complete Original Article
Published originally on अनलाइन खबर






