Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

नेप्सेमा समान्य वृद्धि, ३ अर्ब ८७ करोडको कारोबार

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेप्सेमा समान्य वृद्धि, ३ अर्ब ८७ करोडको कारोबार
Photo / Coverage: पर्दाफास

नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज विहिबार नेप्से ३.६२ अंकले बढेर २६२८.६७ विन्दुमा पुगेर रोकिएको छ । आज ३४७ कम्पनिका ९४ लाख ३७ हजार ८४२ कित्ता शेयर ३ अर्ब ८७ करोड ७६ लाख ४५ हजार ७२८ मा कारोबार भएको थियो । आज विकास बैंक, हाइड्रो, लगानी, जीवन बीमा, माइक्रो फाइनान्स, म्युचुअल फण्ड, निर्जीव बीमा र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी बोटलर्स नेपालको शेयर ६ प्रतिशतले बढेको छ भने बोटलर्स नेपाल तराईको ५.६३ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एभरेष्ट कलरको शेयर ५.४५ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी एनआइसी एशिया बैंकको १६ करोड ७८ लाख बराबरको कारोबार भएको छ भने पिपल्स हाइड्रोको १५ करोड १६ लाख बराबरको कारोबार भएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मधेशमा नयाँ सरकार गठन अन्योलमा, दलहरूबीच अझै जुटेन सहमति
OthersJust now

मधेशमा नयाँ सरकार गठन अन्योलमा, दलहरूबीच अझै जुटेन सहमति

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिन एक दिन बाँकी रहँदासमेत दलहरूबीच सत्ता नेतृत्व र सरकार गठनको स्वरूपबारे सहमति जुट्न सकेको छैन । ...

अनलाइन खबर
कानुनले नचिनेका मान्छेहरूले राज्यका अंगलाई बेवकुफ बनाइरहेका छन् : महर
OthersJust now

कानुनले नचिनेका मान्छेहरूले राज्यका अंगलाई बेवकुफ बनाइरहेका छन् : महर

३ मंसिर, काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले वर्तमान सरकार विचौलियाहरूले चलाइरहेको आरोप लगाएका छन् । अहिले सरकार प्रधानमन्त्रीले नभई प्रधानमन्त्रीको सचिवालयले चलाएको र सचिवालयका व्यक्तिहरू सबै विचौलियासँग जोडिएको उनको आरोप छ । संविधान, कानुन र राज्यका संस्थागत संरचनाले नचिनेका व्यक्तिहरूले राज्य सञ्चालनमा हस्तक्षेप गरिरहेको उनको आरोप छ । प्रधानमन्त्रीको सचिवालयका व्यक्तिहरूले पक्राउ परेका… ...

अनलाइन खबर
राजदूत पाण्डेले भारतीय राष्ट्रपतिलाई बुझाए ओहदाको प्रमाणपत्र
OthersJust now

राजदूत पाण्डेले भारतीय राष्ट्रपतिलाई बुझाए ओहदाको प्रमाणपत्र

३ मंसिर, काठमाडौं । भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेले ओहदाको प्रमाणपत्र बुझाएका छन् । भारतकी राष्ट्रपति द्रौपदी मुर्मुलाई बिहीबार उनले ओहदाको प्रमाणपत्र बुझाएका हुन् । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहेकाले दुई दिन अघि जिम्मेवारी सम्हाल्न पाण्डे नयाँ दिल्ली पुगेका थिए । उनलाई लगत्तै ओहदाको प्रमाणपत्र बुझाउने अवसर मिलेको हो । प्रधानमन्त्री शाहको… ...

अनलाइन खबर
एमाले केन्द्रीय कमिटी बैठक सुरु
OthersJust now

एमाले केन्द्रीय कमिटी बैठक सुरु

३ मंसिर, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बबरमहलस्थित एक पार्टी प्यालेसमा केहीबेरदेखि बैठक सुरु भएको हो । जहाँ हिजोदेखि एमालेको राष्ट्रिय कार्यकर्ता भेला चलिरहेको थियो । सोही भेलापछि एमालेले केन्द्रीय कमिटी बैठक राखेको हो । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play