मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयकमा प्रस्तावित ‘वेश्यावृत्ति’ शब्द हटाएर मर्यादित तथा समावेशी शब्दावली राख्न सांसदहरूले माग गरेका छन् । यो विधेयकमाथि प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिमा छलफल भइरहेको छ ।
मानव बेचबिखन तथा ओसारपसार विधेयकबाट ‘वेश्यावृत्ति’ शब्द हटाउन माग

Read Complete Original Article
Published originally on कान्तिपुर






