Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/🇳🇵Politics/भारतले सफलतापूर्वक प्रक्षेपण गर्‍यो नयाँ पुस्ताको नेभिगेसन उपग्रह

भारतले सफलतापूर्वक प्रक्षेपण गर्‍यो नयाँ पुस्ताको नेभिगेसन उपग्रह

11/1/2026, 1:17:38 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतले सफलतापूर्वक प्रक्षेपण गर्‍यो नयाँ पुस्ताको नेभिगेसन उपग्रह

भारतले आफ्नो स्वतन्त्र नेभिगेसन प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टेलेसन’ (नाभिक) लाई सुदृढ बनाउने उद्देश्यले शुक्रबार राति नयाँ पुस्ताको नेभिगेसन उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ। भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अनुसार ‘एनभिएस–०३’ नामक उपग्रहलाई जीएसएलभी–एफ१८ रकेटमार्फत आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार शुक्रबार राति ११:५१ बजे प्रक्षेपण गरिएको हो। प्रक्षेपण सफलतापछि इसरोले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘जीएसएलभी&ndash...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पत्रकारमाथिको धरपकडमा गगनको आक्रोश : प्रधानमन्त्रीलाई रास्वपाले लगाम लगाओस्
PoliticsJust now

पत्रकारमाथिको धरपकडमा गगनको आक्रोश : प्रधानमन्त्रीलाई रास्वपाले लगाम लगाओस्

काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठकबाट बोलाएर निर्देशन दिनुपर्ने बताएका छन्। सरकारको पछिल्लो कार्यशैली, पत्रकारमाथिको धरपकड र विभिन्न छानबिन समितिका प्रतिवेदन सार्वजनिक तथा कार्यान्वयन गर्ने विषयमा प्रश्न उठाउँदै उनले यस्तो बताएका हुन्। १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले पदबहाली गरेपछि पहिलोपटक पार्टीको धारणा सार्वजनिक […] ...

काठमाण्डुपाटी
विद्यालय शिक्षा विधेयक बहस : निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चितता कसरी गर्ने ?
PoliticsJust now

विद्यालय शिक्षा विधेयक बहस : निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चितता कसरी गर्ने ?

संविधानले प्रत्याभूत गरेको निःशुल्क र गुणस्तरीय शिक्षाको अधिकारलाई सुनिश्चित गर्ने गरी विद्यालय शिक्षा विधेयक ल्याइनुपर्नेमा सांसद, नीति निर्माता, विज्ञ र अधिकारकर्मीको साझा जोड रहेको छ । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालको १७औँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजित प्रस्तावित विद्यालय शिक्षा विधेयकमाथिको बहसमा वक्ताहरुले सार्वजनिक शिक्षा राज्यको दायित्व हुनुपर्ने, शैक्षिक सुसञ्चालनमा केन्द्र, प्रदेश र स्थानीय तहको स्पष्ट अधिकार बाँडफाँट हुनुपर्ने र ...

फरकधार
सञ्चारकर्मी पक्राउ प्रकरणमा सरकारको आलोचना गर्दै गगनले भने- ‘शक्तिको दुरुपयोग भयो’
PoliticsJust now

सञ्चारकर्मी पक्राउ प्रकरणमा सरकारको आलोचना गर्दै गगनले भने- ‘शक्तिको दुरुपयोग भयो’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारले शक्तिको दुरुपयोग गरिरहेको आरोप लगाएका छन् । विभिन्न सञ्चारमाध्यमका कार्यालयमा पुगेर सञ्चारकर्मीलाई पक्राउ गरिएको र पक्राउ गर्ने तयारी भइरहेको विषयमा उनले प्रमुख प्रतिपक्षी दलको तर्फबाट सरकारको आलोचना गरेका हुन् । थापाले सरकारले आफूखुसी निर्णय गर्ने र आफ्नो इच्छालाई नै कानुन ठान्ने प्रवृत्ति देखाएको बताए । ‘शक्तिको […] ...

लोकपथ
डा. सुरेन्द्र केसी भन्छन्- कुनै दलको सदस्य नहुनु नै मेरो सबैभन्दा ठूलो गल्ती रहेछ
PoliticsJust now

डा. सुरेन्द्र केसी भन्छन्- कुनै दलको सदस्य नहुनु नै मेरो सबैभन्दा ठूलो गल्ती रहेछ

राजनीतिक विश्लेषक तथा प्राध्यापक डा. सुरेन्द्र केसीले लेखकहरूले समाज, राष्ट्र र नागरिकका पीडा तथा समसामयिक अवस्थालाई आफ्नो लेखनमा समेट्नुपर्ने बताएका छन् । राजधानी काठमाडौंमा आइतबार आयोजित अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रम ‘ग्लोबल अथर अवार्ड २०२६’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  ‘सीमापार साहित्यको उत्सव’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा केसीले साहित्यिक क्षेत्रले सामाजिक तथा राष्ट्रिय रूपान्तरणमा योगदान पुर्याउनुपर्ने धारणा राखे । उनले ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play