काठमाडौं । भारतले आगामी हिउँदयाममा नेपाललाई ३५० मेगावाट विद्युत् उपलब्ध गराउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको पहलपछि भारतले उक्त विद्युत् उपलब्ध गराउने निर्णय गरेको हो । नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले आज ऊर्जा मन्त्रालयमा मन्त्री श्रेष्ठसँग भेट गरी भारतले हिउँदयाममा नेपाललाई ३५० मेगावाट बिजुली उपलब्ध गराउने निर्णय गरेको जानकारी […]
भारतले नेपाललाई हिउँदमा ३५० मेगावाट बिजुली दिने

Read Complete Original Article
Published originally on लोकपथ






