काठमाडौं । क्यान्सर उपचारलाई सुलभ र किफायती बनाउने उद्देश्यले भारत सरकारले १३७ प्रकारका क्यान्सरविरुद्धका औषधीको व्यापारिक नाफा अधिकतम ३० प्रतिशतमा सीमित गरेको छ। नयाँ व्यवस्थासँगै ती औषधीको अधिकतम खुद्रा मूल्य (एमआरपी) हालको तुलनामा ७० प्रतिशतसम्म घट्ने अपेक्षा गरिएको छ। भारत सरकारको सूचना तथा प्रसारण मन्त्रालयअन्तर्गतको प्रेस इन्फर्मेसन ब्युरो (पीआईबी) का अनुसार...
भारतमा १३७ प्रकारका क्यान्सर औषधीको मूल्य ७० प्रतिशतसम्म घट्ने

Read Complete Original Article
Published originally on हेल्थवाणी






