नयाँदिल्ली- भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गार्ड अफ अनर ग्रहण गरेका छन्। नयाँदिल्लीस्थित राष्ट्रपति भवन परिसरमा भारतीय सेनाको टुकडीले प्रधानमन्त्री शाहलाई सम्मानस्वरूप गार्ड अफ अनर प्रदान गरेको हो। राजकीय
भारतमा प्रधानमन्त्री बालेनलाई गार्ड अफ अनर

Read Complete Original Article
Published originally on आजको अर्थ




