भाजपा अध्यक्ष नविन र राष्ट्रिय एकता दलका अध्यक्ष यादवबीच नेपाल–भारत सम्बन्ध र सनातन सभ्यताबारे छलफल

भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नविन र नेपालस्थित राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवबीच भेटवार्ता भएको छ।
Read Complete Original Article
Published originally on हाम्राकुरा






