Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

भविष्यप्रति आशावादी युवाको सूचीमा नेपाल तेस्रो

Share:WhatsAppFacebookX (Twitter)Telegram
भविष्यप्रति आशावादी युवाको सूचीमा नेपाल तेस्रो
Photo / Coverage: अनलाइन खबर

३ मंसिर, काठमाडौं । भविष्यप्रति आशावादी युवाहरूको सूचीमा नेपाल विश्वकै तेस्रो स्थानमा परेको छ । बेलायतस्थित अक्सफोर्ड स्कोलास्टिका एकेडेमीले गरेको विश्वव्यापी सर्वेक्षणमा नेपाली युवाले व्यक्तिगत भविष्यप्रतिको आशावाद (Personal Optimism) मा पूर्णाङ्क अर्थात् ५ मध्ये ४.२४ अंक प्राप्त गर्दै ४१ देशमध्ये तेस्रो स्थान हासिल गरेको हो । श्रीलंका ४.३२ अंकसहित पहिलो र केन्या ४.३१ अंकसहित दोस्रो…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेतृत्वविरुद्ध उभिँदा एमाले पराजित भएको थापाको निष्कर्ष
OthersJust now

नेतृत्वविरुद्ध उभिँदा एमाले पराजित भएको थापाको निष्कर्ष

नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधिसभामा संसदीय दलका नेता रामबहादुर थापाले पार्टीभित्रको आन्तरिक एकता कमजोर हुनु निर्वाचनमा पराजय भोग्नुको प्रमुख कारण रहेको निष्कर्ष सुनाएका छन् । बिहीवार काठमाडौंमा जारी एमालेको राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै थापाले पार्टीले राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध प्रभावकारी सहकार्य गर्न नसकेको, आन्तरिक एकता कायम गर्न नसकेको र जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न नसकेको बताएका हुन् । उनले पार्टीभित्रको विभाजन, संगठनात्मक ...

पर्दाफास
रावणकी पत्नी मन्दोदरी : सुन्दर, सौम्य र विवेकी
OthersJust now

रावणकी पत्नी मन्दोदरी : सुन्दर, सौम्य र विवेकी

रामायणमा रावणको नाम विशाल छ । सीताको महिमा छ । रामको विजय छ । तर, यी सबैको बीचमा उभिएकी मन्दोदरीको कथा पनि कुनै बलियो नायकको कथाभन्दा कम छैन । ...

अनलाइन खबर
एमाले भेलामा अपरिचित व्यक्तिको प्रवेशप्रति ओलीको चासो, स्वयंसेवकलाई सतर्क रहन निर्देशन
OthersJust now

एमाले भेलामा अपरिचित व्यक्तिको प्रवेशप्रति ओलीको चासो, स्वयंसेवकलाई सतर्क रहन निर्देशन

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको राष्ट्रिय भेलामा अपरिचित व्यक्तिहरूको प्रवेश र सुरक्षा व्यवस्थापनप्रति चासो व्यक्त गरेका छन् । बिहीवार काठमाडौंमा आयोजित राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै उनले कार्यक्रमस्थलमा कसले प्रवेश गरिरहेको छ र को कहाँसम्म पुगिरहेको छ भन्ने विषयमा स्वयंसेवकहरू सचेत हुनुपर्ने बताएका छन् । ओलीले आफूहरू बसिरहेको स्थानसम्म एक अपरिचित व्यक्ति आएर पत्र बुझाएको प्रसंग सुनाउँदै ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play