क्विटो । इक्वेडरको फुटबल नियामक निकायले तेस्रो डिभिजनको एक खेलका दौरान सहायक रेफ्रीलाई ढुङ्गाले प्रहार गरी घाइते बनाएको आरोपमा खेलाडी झोन पर्लाजालाई आठ वर्षको प्रतिबन्ध लगाएको छ । गत महिना भएको...
रेफ्रीलाई ढुङ्गाले प्रहार गर्ने इक्वेडरका फुटबलरमाथि ८ वर्षको प्रतिबन्ध

Read Complete Original Article
Published originally on रातोपाटी






