२८ कात्तिक, काठमाडौं । भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको रेस्टुरेन्टमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । शनिबार बिहानको समयमा अचानक भवनको माथिल्लो तलाबाट आगो र कालो धुवाँको मुस्लो निस्किएपछि स्थानीय बासिन्दाहरू त्रसित बनेका थिए । आगलागीको यकिन कारण पुष्टि नभएपनि प्रारम्भिक अनुमान अनुसार विद्युत् लाइन सर्ट भएर आगो लागेको हुन सक्ने स्थानीयले…
भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी

Read Complete Original Article
Published originally on अनलाइन खबर






