२८ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया ४-१० मंसिरसम्म सम्पन्न गरिने भएको छ । पार्टीको विधान तथा निर्देशिकाबमोजिम हिमाल, पहाड र तराईको प्रतिशतका आधारमा निर्धारित संख्या र आवश्यक प्रक्रिया पूरा गरेका सक्रिय सदस्यहरूमध्येबाट प्रदेशसभा निर्वाचन क्षेत्रगत रूपमा महाधिवेशन प्रतिनिधि छनोट गरिने प्रवक्ता मोहन श्रेष्ठले जानकारी…
राप्रपा महाधिवेशन : ४-१० मंसिरमा प्रतिनिधि छनोट

Read Complete Original Article
Published originally on अनलाइन खबर






