<p>काठमाडौं । स्मार्टफोन प्रयोगकर्तामाझ ब्याट्रीको खपत कम गर्न प्रयोगमा नभएको बेला ब्लुटूथ बन्द गर्नुपर्छ भन्ने मान्यता छ । ब्लुटूथ अन राख्दा ब्याकग्राउन्डमा निरन्तर ब्याट्री खर्च हुने डरले धेरैले आवश्यक नपर्दा यसलाई अफ गर्ने गर्छन् । तर, आधुनिक स्मार्टफोनमा प्रयोग हुने प्रविधिका कारण यो मान्यता अहिले त्यति सान्दर्भिक छैन ।पछिल्लो पुस्ताका स्मार्टफोनमा ब्लुटूथ लो इनर्जी (बीएलई) प्रविधि प्रयोग गरिएको हुन्छ । यसले उपकरणहरूबीच कम ऊर्जा खपतमा सञ्चार गर्न सहयोग गर्छ । त्यसैले ब्लुटूथ अन रहेकै कारण फोनको</p>
ब्लुटूथ अन राख्दा स्मार्टफोनको ब्याट्री छिटो सकिन्छ ? यस्तो छ वास्तविकता
Read Complete Original Article
Published originally on आइसिटी समाचार






