काठमाडौं- जिल्ला प्रशासन कार्यालय बैतडीले अनलाइन माध्यमबाट ‘फेसलेस’ सेवा सुरु गरेको छ । ई–गभर्नेन्सको अवधारणाअनुसार कार्यालयले आदिवासी–जनजाति, खस–आर्य तथा दलित समुदायको प्रमाणित गर्ने सेवा अनलाइनबाटै उपलब्ध गराउन थालेको हो । जिल्लाको विकट भौगोलिक अवस्थाका
बैतडी प्रशासन कार्यालयबाट फेसलेस सेवा सुरु, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

Read Complete Original Article
Published originally on आजको अर्थ


_Feo2t0sQa7.jpg)



