काठमाण्डु– नेपाली बजारमा आइतबार सुनको भाउ बढेको छ । आज सुनको भाउ तोलामा २ हजार रूपैयाँले बढेको हो। शुक्रबार सुन प्रतितोला दुई लाख ४६ हजार एक सय रूपैयाँमा कारोबार भएको सुन आइतबार प्रतितोला २ लाख ४८ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य पनि २० […]
२ हजार रूपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






