काठमाडौं । नेपालको पहिलो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा साइबर सुरक्षा अनुसन्धान संस्था सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल (सीएसआरआई नेपाल) ले बैंक, वित्तीय संस्था र बीमा क्षेत्रलाई लक्षित गर्दै ‘ग्लोबल एआई रिसर्च ग्रान्ट २०२६’ घोषणा गरेको छ । वित्तीय क्षेत्रमा एआईको प्रयोग बढ्दै जाँदा देखिएका साइबर जोखिम, डेटा चोरी र गोपनीयतासम्बन्धी समस्या कम […]
बैंक तथा वित्तीय क्षेत्रको साइबर सुरक्षा बलियो बनाउन ‘ग्लोबल एआई ग्रान्ट’ घोषणा

Read Complete Original Article
Published originally on लोकपथ






