काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त भएपछि नेपाल राष्ट्र बैंकले फेरि २ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले ९२ दिनका लागि निक्षेप संकलन उपकरण जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम खिच्न लागेको हो। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले मंसिर १ गते दिउँसो २ बजेसम्म अनलाइन बोलकबोलमार्फत निक्षेप संकलन गर्ने जनाएको छ। नि…
बैंकिङ प्रणालीबाट फेरि २ खर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक, अधिक तरलता व्यवस्थापन गर्न ९२ दिनका लागि निक्षेप संकलन

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





