काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगसँगै बढ्दै गएका साइबर जोखिम, डिजिटल ठगी र डेटा गोपनीयताका चुनौती समाधान गर्न सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन नेपाल (सीएसआरआई नेपाल) ले ‘ग्लोबल एआई रिसर्च ग्रान्ट २०२६’ घोषणा गरेको छ। वित्तीय क्षेत्रलाई लक्षित गरी ल्याइएको यस अनुसन्धान अनुदान कार्यक्रमले एआईबाट हुन सक्ने व…
बैंकिङ क्षेत्रमा एआईबाट हुने ठगी र साइबर जोखिम नियन्त्रण गर्न अनुसन्धान अनुदान घोषणा

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






