काठमाडौं । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम थुप्रिएपछि सरकारले आन्तरिक ऋण निकै सस्तो ब्याजदरमा उठाउन थालेको छ । कर्जाको माग अपेक्षाअनुसार विस्तार हुन नसक्दा बैंकहरू सरकारी ऋणपत्रमा लगानी गर्न प्रतिस्पर्धा गरिरहेका छन् । यसले सरकारलाई विकास ऋणपत्रमार्फत विगतको तुलनामा निकै कम ब्याजदरमा ऋण जुटाउने अवसर दिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार चा…
बैंकमा तरलता थुप्रिँदा सरकारलाई सस्तो ऋण, साढे २ प्रतिशत ब्याजमै आन्तरिक ऋण उठाउँदै
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






