Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

कर्पोरेट डेभलपमेन्ट बैंकको ५ लाख २५ हजार कित्ता प्रमोटर सेयर साधारणमा रूपान्तरण

Share:WhatsAppFacebookX (Twitter)Telegram
कर्पोरेट डेभलपमेन्ट बैंकको ५ लाख २५ हजार कित्ता प्रमोटर सेयर साधारणमा रूपान्तरण
Photo / Coverage: लोकपथ

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको ५ लाख २५ हजार कित्ता प्रमोटर सेयर साधारण सेयरमा रूपान्तरण भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बैंकका प्रमोटर सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर साधारण सेयरमा परिवर्तन गरिएको हो । सेयर रूपान्तरणपछि बैंकको प्रमोटर सेयर संख्या घटेको छ भने साधारण सेयर संख्या बढेको छ । अब बैंकको कुल […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
स्कुटर आफैं चलाएर मासु पसल अनुगमनमा पुगिन् कृषिमन्त्री चौधरी
OthersJust now

स्कुटर आफैं चलाएर मासु पसल अनुगमनमा पुगिन् कृषिमन्त्री चौधरी

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी आफैं स्कुटर चलाएर मासु पसल निरिक्षणमा गएकी छन् । मन्त्री चौधरीले आज काठमाडौंको बालाजु र सीतापाइलास्थित मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन गरेकी हुन् । मासुजन्य वस्तुको स्वच्छता, गुणस्तर र खाद्य सुरक्षाको अवस्था बुझ्न उनले कोल्ड स्टोरेजको निरीक्षण गरेकी हुन् । मंसिर १ गतेदेखि कार्यान्वयनमा आएको पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयन अवस्थाबारे जानकारी ...

पर्दाफास
‘ललकारा’ का लागि आमिर खानले बदले घर, क्रिकेट प्रशिक्षण लिँदै
OthersJust now

‘ललकारा’ का लागि आमिर खानले बदले घर, क्रिकेट प्रशिक्षण लिँदै

अभिनेता आमिर खान फिल्म ‘ललकारा’ मा भारतीय क्रिकेटका दिग्गज खेलाडी लाला अमरनाथको भूमिका निर्वाह गर्ने तयारीमा छन् । यो स्पोर्ट्स ड्रामा फिल्म आशुतोष गोवारिकरको निर्देशनमा बन्दैछ । यो भूमिकाका लागि आमिरले आफ्ना सहकलाकार विक्रान्त मेसी, जितेन्द्र कुमार र धैर्य करवासँग क्रिकेट प्रशिक्षण सुरु गरेका छन् । बाँद्रास्थित घरमा पुनर्निर्माणको काम भइरहेकाले आमिर आफ्नी पार्टनर गौरी… ...

अनलाइन खबर
स्रोत नखुलेको ५० लाखभन्दा बढी रकमसहित दुई जना पक्राउ
OthersJust now

स्रोत नखुलेको ५० लाखभन्दा बढी रकमसहित दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रुपैयाँभन्दा बढी रकमसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधबार दिउँसो करिब १ बजे काठमाडौं महानगरपालिका–१७ ठमेलस्थित स्नोलाइन होटलमा अवैध रूपमा रकम लुकाइछिपाइ राखिएको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले होटलमा जाँच गर्ने क्रममा नेपाली रुपैयाँ ५० लाख ५० हजार, ओमानी ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement