Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

‘ललकारा’ का लागि आमिर खानले बदले घर, क्रिकेट प्रशिक्षण लिँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘ललकारा’ का लागि आमिर खानले बदले घर, क्रिकेट प्रशिक्षण लिँदै
Photo / Coverage: अनलाइन खबर

अभिनेता आमिर खान फिल्म ‘ललकारा’ मा भारतीय क्रिकेटका दिग्गज खेलाडी लाला अमरनाथको भूमिका निर्वाह गर्ने तयारीमा छन् । यो स्पोर्ट्स ड्रामा फिल्म आशुतोष गोवारिकरको निर्देशनमा बन्दैछ । यो भूमिकाका लागि आमिरले आफ्ना सहकलाकार विक्रान्त मेसी, जितेन्द्र कुमार र धैर्य करवासँग क्रिकेट प्रशिक्षण सुरु गरेका छन् । बाँद्रास्थित घरमा पुनर्निर्माणको काम भइरहेकाले आमिर आफ्नी पार्टनर गौरी…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
भोटेकोशी बाढी प्रभावितलाई अमेरिकाको निरन्तर सहयोग, पुनर्लाभका लागि ३ करोड ६० लाख डलर दिने प्रतिबद्धता
OthersJust now

भोटेकोशी बाढी प्रभावितलाई अमेरिकाको निरन्तर सहयोग, पुनर्लाभका लागि ३ करोड ६० लाख डलर दिने प्रतिबद्धता

अमेरिकाले गत भदौमा भोटेकोसीमा आएको बाढीबाट प्रभावित समुदायको उद्धार, पुनर्लाभ तथा नेपालको स्वास्थ्य सुरक्षा सुदृढीकरणका लागि सहयोग जारी राखेको छ। अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिनले युनिसेफका एसिया तथा प्रशान्त क्षेत्रीय निर्देशक सञ्जय विजेसेकर र नेपालका लागि युनिसेफकी प्रतिनिधि एलिस अकुङ्गासँग भेट गरी बाढीपछिको पुनर्लाभ, मानवीय सहायता र स्वास्थ्य तथा पोषणसम्बन्धी कार्यक्रमबारे छलफल गरेकी छन्। अमेरिकाले नेपालको बाढी प्रतिकार्य तथा पुनर्लाभका लागि ...

पर्दाफास
स्कुटर आफैं चलाएर मासु पसल अनुगमनमा पुगिन् कृषिमन्त्री चौधरी
OthersJust now

स्कुटर आफैं चलाएर मासु पसल अनुगमनमा पुगिन् कृषिमन्त्री चौधरी

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी आफैं स्कुटर चलाएर मासु पसल निरिक्षणमा गएकी छन् । मन्त्री चौधरीले आज काठमाडौंको बालाजु र सीतापाइलास्थित मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन गरेकी हुन् । मासुजन्य वस्तुको स्वच्छता, गुणस्तर र खाद्य सुरक्षाको अवस्था बुझ्न उनले कोल्ड स्टोरेजको निरीक्षण गरेकी हुन् । मंसिर १ गतेदेखि कार्यान्वयनमा आएको पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयन अवस्थाबारे जानकारी ...

पर्दाफास
कर्पोरेट डेभलपमेन्ट बैंकको ५ लाख २५ हजार कित्ता प्रमोटर सेयर साधारणमा रूपान्तरण
OthersJust now

कर्पोरेट डेभलपमेन्ट बैंकको ५ लाख २५ हजार कित्ता प्रमोटर सेयर साधारणमा रूपान्तरण

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको ५ लाख २५ हजार कित्ता प्रमोटर सेयर साधारण सेयरमा रूपान्तरण भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बैंकका प्रमोटर सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर साधारण सेयरमा परिवर्तन गरिएको हो । सेयर रूपान्तरणपछि बैंकको प्रमोटर सेयर संख्या घटेको छ भने साधारण सेयर संख्या बढेको छ । अब बैंकको कुल […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement