काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा ढिलाइ भएमा आवश्यक प्रमाणसहित उजुरी गर्न बीमितलाई आग्रह गरेको छ । प्राधिकरणले बीमा दाबी भुक्तानी प्रक्रियालाई छिटो, सरल र सहज बनाउन विभिन्न व्यवस्था गरेको जनाएको छ । बीमा क्षेत्रलाई पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यले दाबी भुक्तानी प्रक्रियालाई प्रविधिमैत्रीसमेत बनाइएको प्राधिकरणले जनाएको छ । बीमा ऐन, नियमावली तथा […]
बीमा दाबी भुक्तानीमा ढिलाइ भए उजुरी गर्न प्राधिकरणको आग्रह

Read Complete Original Article
Published originally on लोकपथ






