हिजो (बुधबार) तोलामा ६५ सय घटेको सुनको भाउ आज फेरि बढेको छ। सुनको भाउ आज तोलामा १ हजार ४ सय रुपैयाँ बढेर २ लाख ४२ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको भाउ हिजो तोलामा ६ हजार ५ सय रुपैयाँ घटेर २ लाख ४१ हजार ४ सयमा झरेको थियो। गएको सोमबार र मंगलबार दुई दिनमा सुनको भाउ ५ हजार २ सय रुपैयाँ बढेको थिय...
हिजो तोलामा ६५ सय घटेको सुनको भाउ आज फेरि बढ्यो

Read Complete Original Article
Published originally on नेपालखबर






