बाढी-पहिरोले आज पनि विभिन्न राजमार्ग अवरुद्ध छन्। केही ठाउँमा एकतर्फी मात्रै गाडी चलेका प्रहरीले जनाएको छ। शनिबार र आइतबार बाढीपहिरोले बन्द भएको बीपी राजमार्ग र कान्ति लोकपथमा भने गाडी चल्न थालेको छ। बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोसी गाउँपालिका वडा नम्बर-९ पिन्थली र रोसी-८ गिम्दीबेँसीमा पहिरो पन्छाएपछि एकतर्फी रूपमा सवारी साधन चल्न थालेका ज...
बीपी राजमार्गमा एकतर्फी गाडी चल्न थाल्यो, यी २ सडक पूर्ण रूपमा अवरुद्ध

Read Complete Original Article
Published originally on नेपालखबर






