धेरै मानिसको दिनचर्या बिहान उठ्नेबित्तिकै चिया वा कफी पिएर सुरु हुन्छ । चिया र कफीमा पाइने क्याफिनले शरीरलाई सक्रिय बनाउन र थकान कम गर्न सहयोग गर्छ । तर, यसको अत्यधिक सेवनले स्वास्थ्यमा विभिन्न समस्या निम्त्याउन सक्छ । विशेषगरी खाली पेटमा चिया वा कफी पिउँदा केही व्यक्तिमा पेट पोल्ने, वाकवाकी लाग्ने तथा अम्लपित्तको समस्या बढ्न सक्छ । यद्यपि, सबै व्यक्तिमा यस्तो समस्या देखिन्छ भन्ने हुँदैन । क्याफिनप्रति संवेदनशील व्यक्तिमा मुटुको धड्कन बढ्ने, बेचैनी हुने तथा हात काँप्ने समस्या पनि देखिन सक्छ । त्यस्तै, चियामा पाइने ट्यानिनलगायतक...
बिहान खाली पेटमा चिया-कफी पिउने बानी छ ? जान्नुहोस् यसका असर

Read Complete Original Article
Published originally on फरकधार






