बिहान आँखा खुल्नेबित्तिकै मोबाइल खोज्ने बानी तपाईंको पनि छ ? धेरै मानिस ओछ्यानबाट नउठ्दै सामाजिक सञ्जाल, समाचार र म्यासेज हेर्न थाल्छन् । तर, दिनको सुरुवातमै लामो समय मोबाइल चलाउने बानीले मानसिक एकाग्रता, समय व्यवस्थापन र दैनिक गतिविधिमा असर पार्न सक्छ । विशेषज्ञहरूका अनुसार बिहान उठ्नेबित्तिकै सामाजिक सञ्जालमा व्यस्त हुँदा मानिसको ध्यान अन्य महत्वपूर्ण कामबाट मोडिन सक्छ । विशेषगरी लगातार आउने नोटिफिकेसन, नकारात्मक समाचार र सामाजिक सञ्जालका सामग्रीले केही व्यक्तिमा तनाव तथा चिन्ताको अनुभव बढाउन सक्छन् । यद्यपि, बिहान मोब...
बिहान उठ्नेबित्तिकै मोबाइल चलाउनुहुन्छ ? यस्तो बानीले के पर्छ असर ?

Read Complete Original Article
Published originally on फरकधार






