इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले मंगलबार होर्मोज्गान प्रान्तमा अमेरिकाका दुईवटा ड्रोन खसालिएको दाबी गरेको छ। होर्मोज्गान प्रान्तस्थित आईआरजी मुख्यालयको विज्ञप्तिअनुसार बन्दरखामिर सहरमाथि एकीकृत वायु रक्षा प्रणालीद्वारा ड्रोन खसालिएको हो। यस विषयमा अमेरिकाबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। यसैबिच अमेरिकी सञ्चारमाध्यम...
इरानको दाबी : अमेरिकाका दुई ड्रोन खसाल्यौँ

Read Complete Original Article
Published originally on नेपालखबर






