Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बिचौलिया इनम सापकोटासँग नाम जोडिएपछि आफूलाई चोखो देखाउन विज्ञप्तिको बाढी, कसको पत्याउने ?

बिचौलिया इनम सापकोटासँग नाम जोडिएपछि आफूलाई चोखो देखाउन विज्ञप्तिको बाढी, कसको पत्याउने ?

10/29/2026, 11:04:18 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
बिचौलिया इनम सापकोटासँग नाम जोडिएपछि आफूलाई चोखो देखाउन विज्ञप्तिको बाढी, कसको पत्याउने ?

काठमाडौँ । एक जना विवादास्पद व्यक्तिसँग नाम जोडिएपछि देशका सुरक्षा निकाय र न्यायालयका उच्च पदस्थ व्यक्तिहरू एकपछि अर्को स्पष्टीकरण दिनुपर्ने अवस्थामा पुगेका छन् । खुंखार बिचौलिया भनिएका इनम सापकोटासँगको सम्पर्कलाई...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on रातोपाटी

Visit Publisher Site →

Related News

नेपालको ऋण दायित्व ३० खर्ब नाघ्यो
ताजा खबरJust now

नेपालको ऋण दायित्व ३० खर्ब नाघ्यो

काठमाडौं । नेपालको सार्वजनिक ऋण दायित्व बढेर ३० खर्बभन्दा बढी पुगेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को असोजसम्ममा सरकारको कुल सार्वजनिक ऋण दायित्व ३० खर्ब नौ अर्ब ११ करोड ६६ लाख रुपैयाँ पुगेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को तुलनामा सार्वजनिक ऋण ४५.५९ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०८३/८४ को सुरुवातमा ...

हिमालय टाइम्स
नेपालमा सम्पत्ति शुद्धीकरणको जोखिम उच्च
ताजा खबरJust now

नेपालमा सम्पत्ति शुद्धीकरणको जोखिम उच्च

काठमाडौं । पछिल्लो समय नेपालमा अवैध सम्पत्ति आर्जनको जोखिम बढ्दै गएको छ । त्यस्तो अवैध सम्पत्ति आर्जनमा कडाइ गरिए पनि वैकल्पिक माध्यमहरूमार्फत् उक्त आर्जन गर्ने प्रवृत्ति मौलाउँदै गएको एक अध्ययनले देखाएको छ । सरकारले सार्वजनिक गरेको ‘नेपालको सम्पत्ति शुद्धीकरण, आतंकवादी तथा आमविनाशकारी हतियार निर्माणमा वित्तीय लगानीसम्बन्धी राष्ट्रिय जोखिम मूल्यांकन २०२६’ ले वित्तीय अपराधको बदलिँदो स्वरूप र अवैध सम्पत्ति नियन्त्रणमा रहेका ...

हिमालय टाइम्स
एनपिएल : आज दुई खेल हुँदै
ताजा खबरJust now

एनपिएल : आज दुई खेल हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत आज (शनिबार) दुई खेल हुँदैछन् । एनपिएलमा शुक्रबार कुनै पनि खेल भएनन् । नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिताको तालिकाअनुसार शुक्रबार एक दिनका लागि विश्राम दिएको थियो । आज (शनिबार)को पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । त्यस्तै, आज (शनिबार)को ...

हिमालय टाइम्स
एन्फा अध्यक्ष नेम्बाङसहित चार जनालाई तीन दिनभित्र स्पष्टीकरण दिन निर्देशन
ताजा खबरJust now

एन्फा अध्यक्ष नेम्बाङसहित चार जनालाई तीन दिनभित्र स्पष्टीकरण दिन निर्देशन

ललितपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) को बहुमत कार्यसमितिको बैठकले अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईसहित चार जनालाई तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । ललितपुरस्थित एन्फा मुख्यालयमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बसेको बैठकले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा मुद्दा परेका अध्यक्ष नेम्बाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play