Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

बालेन सरकारलाई पश्चिममा शक्तिहरूले नै विघटन गर्नेछन्: बादल

Share:WhatsAppFacebookX (Twitter)Telegram
बालेन सरकारलाई पश्चिममा शक्तिहरूले नै विघटन गर्नेछन्: बादल
Photo / Coverage: नेपालखबर

नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पश्चिममा शत्तिहरूको स्वार्थपूर्ति नगरेमा उनीहरूले नै बालेन सरकार विघटन गरि दिने टिप्पणी गरेका छन्।  शुक्रबार झापाको दमक नगर कमिटीको कार्यालय निर्माण र पुनःनिर्माणमा सहयोग पुर्‍याउने दातालाई सम्मान तथा दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गदै थापाले सरकारबारे टिप्पणी गरे...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
उपत्यकामा हराएका तथा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर फेला
Latest NewsJust now

उपत्यकामा हराएका तथा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर फेला

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले विभिन्न समयमा हराएका तथा चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले सवारीसाधन धनीलाई ती सवारी हस्तान्तरण गरेका हुन्। हस्तान्तरण गरिएका सवारीसाधनमध्ये २५ वटा मोटरसाइकल र २५ वटा स्कुटर रहेका छन्। ट्राफिक प्रहरीले विभिन्न ...

केन्द्रबिन्दु
तिहारको बिदामा आयल निगमको डिपो खुला रहने
Latest NewsJust now

तिहारको बिदामा आयल निगमको डिपो खुला रहने

काठमाण्डु – पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन दीपावलीसहित सार्वजनिक बिदाका दिनमा पनि नेपाल आयल निगमको डिपो खुला रहने भएको छ । उपभोक्ताको हितलाई ध्यानमा राखी स्थानीय आवश्यकताका आधारमा विराटनगर, अमलेखगञ्ज, थानकोट, पोखरा, भैरहवा, सुर्खेत, धनगढी, नेपालगञ्ज, दाङ, जनकपुर, चारआली, वीरगञ्ज र दिपायलका डिपो तथा प्रादेशिक कार्यालय खुला रहने निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । ...

काठमाण्डुपाटी
नवनियुक्ति भारतीय राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश
Latest NewsJust now

नवनियुक्ति भारतीय राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।  शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राजदूत दलेलाले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्। उनी कात्तिक १७ मा नेपाल आइपुगेका थिए।  त्यस्तै, लाओ पिपुल्स डेमोक्रेटिक रिपब्लिकका राजदूत विथाया जायाभोङ र पानामाका राजदूत अलोन्सो मिगुएल प... ...

नेपालखबर
गरिमा विकास बैंकको २० औं वार्षिकोत्सवमा ‘गरिमा रोड रेस २०८३’ आयोजना हुने
Latest NewsJust now

गरिमा विकास बैंकको २० औं वार्षिकोत्सवमा ‘गरिमा रोड रेस २०८३’ आयोजना हुने

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा “स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ गरिमा रोड रेसको तेस्रो संस्करण ‘गरिमा रोड रेस २०८३’ आयोजना गर्न लागेको छ । प्रतियोगिता आगामी २०८३ मंसिर ५ गते, शनिबार काठमाडौंमा सञ्चालन हुनेछ । स्वस्थ जीवनशैलीको प्रवद्र्धन, खेलकुदप्रति जनचेतना अभिवृद्धि तथा धावकहरूको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले विकास बैंकले विसं २०८१ साल देखि ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play