Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

तिहारको बिदामा आयल निगमको डिपो खुला रहने

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारको बिदामा आयल निगमको डिपो खुला रहने
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु – पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन दीपावलीसहित सार्वजनिक बिदाका दिनमा पनि नेपाल आयल निगमको डिपो खुला रहने भएको छ । उपभोक्ताको हितलाई ध्यानमा राखी स्थानीय आवश्यकताका आधारमा विराटनगर, अमलेखगञ्ज, थानकोट, पोखरा, भैरहवा, सुर्खेत, धनगढी, नेपालगञ्ज, दाङ, जनकपुर, चारआली, वीरगञ्ज र दिपायलका डिपो तथा प्रादेशिक कार्यालय खुला रहने निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जुम्लाको न्यूनतम तापक्रम माइनस ०.४ डिग्री, काठमाडौँमा कति
Latest NewsJust now

जुम्लाको न्यूनतम तापक्रम माइनस ०.४ डिग्री, काठमाडौँमा कति

देशभर तापक्रम घट्दो र चिसो बढ्दो छ। यसै क्रममा आज शुक्रबार जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ। यस्तै आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ डिग्री सेल्सियसमा ओर्लिएको छ।  हेर्नुहोस् तापक्रम सूची   ...

नेपालखबर
चितवनमा जिप दुर्घटना, २५ जना घाइते
Latest NewsJust now

चितवनमा जिप दुर्घटना, २५ जना घाइते

मकवानपुर। चितवनको राप्ती नगरपालिका–५ सिपडाँडामा बुलेरो जीप दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार अपराह्न साढे ४ बजे राप्ती नगरपालिका–५ भण्डाराबाट थाकलटारतर्फ जाँदै गरेको बा.प्र.०१–०३५... ...

रातोपाटी
‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ सञ्चालनमा
Latest NewsJust now

‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ सञ्चालनमा

काठमाडौं । साइबर ठगी तथा अनलाइन आर्थिक अपराध नियन्त्रणका लागि नेपालमा ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ सञ्चालनमा आएको छ । प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीको प्रमुख आतिथ्यमा शुक्रबारदेखि केन्द्रले सेवा प्रारम्भ गरेको हो । नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयअनुसार २०८३ असोज २३ गते स्वीकृत ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना र कार्यसञ्चालनसम्बन्धी दिग्दर्शन, २०८३’ बमोजिम केन्द्र स्थापना गरिएको हो । केन्द्रमा नियामक निकाय, प्रहरी, ...

कर्पोरट खबर
विश्वकप क्रिकेट छनोट प्लेअफको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेल इटालीसँग खेल्ने
Latest NewsJust now

विश्वकप क्रिकेट छनोट प्लेअफको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेल इटालीसँग खेल्ने

काठमाडौं । आगामी डिसेम्बर ४ देखि २१ सम्म नेपालमा आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्लेअफ प्रतियोगिता हुने भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्रिकेट विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक गर्दै त्यसबारे जानकारी दिएको हो । आईसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल इटालीसँग खेल्नेछ । उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play