Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

नेपालगञ्जमा जेसीबी एग्रिम्याक्स सार्वजनिक, १० ग्राहकलाई मेसिन हस्तान्तरण

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालगञ्जमा जेसीबी एग्रिम्याक्स सार्वजनिक, १० ग्राहकलाई मेसिन हस्तान्तरण
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । एमएडब्लू अर्थमुभर्सले नेपालगञ्जमा जेसीबीको नयाँ मेसिन एग्रिम्याक्स सार्वजनिक गरेको छ । कम्पनीले ‘पार्टनर इन प्रोग्रेस’ कार्यक्रममार्फत मेसिन सार्वजनिक गरेको हो । कार्यक्रममा २५० भन्दा बढी ग्राहक, व्यावसायिक साझेदार तथा उद्योग क्षेत्रका प्रतिनिधि सहभागी थिए । कृषि, प्लाइउड, क्रसर, आरएमसी प्लान्ट, ढुंगा–गिट्टी तथा बालुवा डिपो, उखु र कोइला उद्योगलगायत क्षेत्रमा सामग्री ओसारपसार तथा व्यवस्थापनका लागि एग्रिम्याक्स प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । यसमा बेल ह्यान्डलर, सोभेल र क्ल्याम्पजस्ता विभिन्न एट्याचमेन्ट जडान गर्न सकिन्छ । कार्यक्रममा जेसीबी ३डीएक्स सुपर, २२५ एलसीएम एक्साभेटर र जेसीबी जेनेरेटर पनि प्रदर्शन गरिएको थियो । सोही अवसरमा १० ग्राहकलाई जेसीबीका मेसिन हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । The post नेपालगञ्जमा जेसीबी एग्रिम्याक्स सार्वजनिक, १० ग्राहकलाई मेसिन हस्तान्तरण appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जुम्लाको न्यूनतम तापक्रम माइनस ०.४ डिग्री, काठमाडौँमा कति
Latest NewsJust now

जुम्लाको न्यूनतम तापक्रम माइनस ०.४ डिग्री, काठमाडौँमा कति

देशभर तापक्रम घट्दो र चिसो बढ्दो छ। यसै क्रममा आज शुक्रबार जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ। यस्तै आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ डिग्री सेल्सियसमा ओर्लिएको छ।  हेर्नुहोस् तापक्रम सूची   ...

नेपालखबर
चितवनमा जिप दुर्घटना, २५ जना घाइते
Latest NewsJust now

चितवनमा जिप दुर्घटना, २५ जना घाइते

मकवानपुर। चितवनको राप्ती नगरपालिका–५ सिपडाँडामा बुलेरो जीप दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार अपराह्न साढे ४ बजे राप्ती नगरपालिका–५ भण्डाराबाट थाकलटारतर्फ जाँदै गरेको बा.प्र.०१–०३५... ...

रातोपाटी
‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ सञ्चालनमा
Latest NewsJust now

‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ सञ्चालनमा

काठमाडौं । साइबर ठगी तथा अनलाइन आर्थिक अपराध नियन्त्रणका लागि नेपालमा ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ सञ्चालनमा आएको छ । प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीको प्रमुख आतिथ्यमा शुक्रबारदेखि केन्द्रले सेवा प्रारम्भ गरेको हो । नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयअनुसार २०८३ असोज २३ गते स्वीकृत ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना र कार्यसञ्चालनसम्बन्धी दिग्दर्शन, २०८३’ बमोजिम केन्द्र स्थापना गरिएको हो । केन्द्रमा नियामक निकाय, प्रहरी, ...

कर्पोरट खबर
विश्वकप क्रिकेट छनोट प्लेअफको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेल इटालीसँग खेल्ने
Latest NewsJust now

विश्वकप क्रिकेट छनोट प्लेअफको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेल इटालीसँग खेल्ने

काठमाडौं । आगामी डिसेम्बर ४ देखि २१ सम्म नेपालमा आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्लेअफ प्रतियोगिता हुने भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्रिकेट विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक गर्दै त्यसबारे जानकारी दिएको हो । आईसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल इटालीसँग खेल्नेछ । उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play