नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले जनताको भारी बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारलाई असफल हुने छूट नभएको बताएका छन्। आइतबार गृहनगर मेचीनगर नगरपालिका-९ मा नवनिर्मित खानेपानी परियोजनाको उद्घाटन गर्दै शर्माले यस्तो धारणा व्यक्त गरेका हुन्। ‘नागरिकमा धेरै निराशा फैलिएको छ,’ उनले भने, &lsqu...
बालेन सरकारलाई असफल हुने छुट छैन: विश्वप्रकाश शर्मा

Read Complete Original Article
Published originally on नेपालखबर






