भारतीय विदेश सचिव विक्रम मिस्री बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिँदा एउटा फरक दृश्य पनि चर्चामा आयो। उनी परम्परागत कूटनीतिक गेटअपमा मात्र देखिएनन्, आँखामा कालो चश्मा (सनग्लास) लगाएर विमानस्थलबाट बाहिरिए। मिस्रीको परम्परागतभन्दा फरक गेटअपले औपचारिक कूटनीतिक भ्रमणको माहोलमा नयाँ दृश्य थपिदिएको छ। उनको कालो चश्मा कूटनीतिक क्षेत्रमा पनि चर्चाको विषय ...
‘बालेनको शहर’मा मिस्रीको कालो चश्मा, कूटनीतिको नयाँ ‘स्टाइल’ कि संयोग?

Read Complete Original Article
Published originally on नेपालखबर






