बायर्न फेरि शीर्ष स्थानमा

काठमाडौं । बायर्न म्युनिकले जर्मन बुंडेसलिगामा आइतबार फ्रेबर्गलाई ३–१ ले पराजित गर्दै फेरि अंक तालिकको शीर्ष स्थान कब्जा गरेको छ । प्रशिक्षणमै विरामी भएर प्रशिक्षक भिन्सेन्ट कोम्पनी ढलेयता बायर्न पहिलो पटक मैदानमा आर्लेको हो । पहिलो हाफमा डयोट उपामेरकानो र सर्जियो जेनाब्रेले गोल गरेपछि बायर्नको जितको आधार तयार भएको हो । यो नतिजापछि बायर्नको सात खेलबाट १७ अंक भएको छ र अपराजित रहेको छ । बोरुसिया डर्टमुन्ड पनि सात खेलबाट १७ अंकमै छ र दोस्रो स्थानमा झरेको छ । गोल अन्तरले बायर्न अगाडि रहेको हो । हारका बावजुत पनि फ्रेबर्ग भने १३ अंकमा तेस्रो स्थानमा छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

सिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्य
काठमाडौँ । लोकरक ब्यान्ड नेपथ्यले सिक्किमको राजधानी गान्तोकमा अक्टोबर ३१ (कात्तिक १४) मा प्रस्तुति दिने भएको छ । सिक्किममा कन्सर्टको घोषणालगत्तै यसलाई त्यहाँबाट राज्य स्तरबाटै अपनत्व दर्साइएको थियो । भारतको ८०... ...

दशैंमा ससुराली गएका ज्वाईंको आक्रमणबाट सासु ससुरासहित चार घाइते, श्रीमती र सालीको अवस्था गम्भीर
काठमाडौं । खोटाङमा दशैंको टीका थाप्न गएका एक व्यक्तिले धारिलो हतियार प्रहार गरी चार जनालाई घाइते बनाएका छन् । धारिलो हतियार प्रहार गर्ने अरु कोही नभएर ज्वाइँ हुन् । र, ती व्यक्ति हुन् ४३ वर्षीय नइन्द्रकुमार राई ।हलेसी तुवाचुङ नगरपालिका–३, आहालेमा यो घटना भएको हो । ज्वाईंको आक्रमणबाट घाइते हुनेमा तुवाचुङ नगरपालिका–३ की ४० वर्षीया […] ...

इलाममा बोलेरो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु
• इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालक विपिन दियालीको घटनास्थलमै मृत्यु भएको छ। • दुर्घटना आइतबार बिहान करिब ६ः३० बजे भएको र गाडी सडकबाट करिब दुई मिटर तल खसेको छ। • प्रहरीले घटनास्थलमा पुगेर जाँचबुझ गरिरहेको छ र थप अनुसन्धान भइरहेको छ। ...

लिमीमा पुगेन अनुदानको खाद्यान्न
हुम्ला समाचारदाताहुम्ला, कात्तिक ९ गते । हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन बस्तीमा खाद्यान्न अभाव भएको छ । लिमीका तिल, हल्जी र जाङ बस्तीका स्थानीयले एक वर... ...


